प्रधानमन्त्री ओली आज फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमण पुरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ । नेपाल फर्किनुअघि उहाँले उत्तराखण्डमा रहेको गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने कार्यक्रम छ । गएको शुक्रबार भारत जानु भएका प्रधानमन्त्री ओली नेतृत्वको ५४ सदस्यीय टोली नेपाल एयरलाइन्सको विमानमार्फत बेलुका ८ बजेतिर काठमाडौं आइपुग्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक … Continue reading प्रधानमन्त्री ओली आज फर्किँदै